नियम ७३
सञ्चय कोष
सैनिक व्यक्तिको मासिक तलबबाट दश प्रतिशतका दरले रकम कट्टा गरी सो रकममा नेपाल सरकारले शत प्रतिशत रकम थप गरी सञ्चय कोषमा जम्मा गरी दिनेछ ।